रास्वपाले प्रतिनिधिसभाका १२ समितिको सभापति चयन गर्‍यो,

रास्वपाले प्रतिनिधिसभाका १२ समितिको सभापति चयन गर्‍यो,

लोक आवाज ,
काठमाडौँ, ०३ बैशाख – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बिहीबार बसेको बैठकले प्रतिनिधिसभाअन्तर्गत रहेका १० विषयगत र २ संयुक्त गरी १२ समितिका सभापतिहरूको टुंगो लगाएको छ।

सिंहदरबारमा सम्पन्न बैठकले यसअघि सदस्यहरू निर्धारण भइसकेका ती सबै समितिका नेतृत्व चयन गरेको हो।

संघीय संसद् अन्तर्गत १६ विषयगत समितिहरू रहेकोमा राष्ट्रिय सभा अन्तर्गतका चार समितिहरू भने यसअघि नै गठन भइसकेका छन्।

यी हुन् १२ समितिका सभापतिहरू:

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार