बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, जेनजी आन्दोलन प्रतिवेदनपछि पहिलो बैठक,

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, जेनजी आन्दोलन प्रतिवेदनपछि पहिलो बैठक,

लोक आवाज ,
काठमाडौं , ०१ चैत । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघि बैठक सुरु भएको हो।

जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएपछि बसेको यो पहिलो मन्त्रिपरिषद् बैठक हो।

प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग र दबाब बढिरहेका बेला बसेको मन्त्रिपरिषद् बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सरकारले प्रतिवेदन सार्वजनिक गर्ने वा त्यससम्बन्धी अन्य निर्णय लिने विषयमा पनि बैठकमा छलफल हुन सक्ने अनुमान गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार