महाशाखा: देशभर कुनै ठूलो मौसम प्रणाली सक्रिय छैन

महाशाखा: देशभर कुनै ठूलो मौसम प्रणाली सक्रिय छैन

लोक आवाज,
काठमाडौँ मंसिर १८ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। आज बिहानको समय अनुसार कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी सबै भागमा मौसम मुख्यतः सफा रहने जनाइएको छ।

महाशाखाका अनुसार आज र राति देशको अधिकांश क्षेत्रमा मौसम सफा रहने छ। काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम २०–२१ डिग्री सेल्सियसको वरिपरि रहेको छ भने न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ। यस अवस्थामा दैनिक गतिविधि र कृषि कार्य सामान्य रूपमा सञ्चालन गर्न सकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार