लोक आवाज,
जनकपुरधाम मंसिर १७ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार दिउँसो पदबाट राजीनामा दिएका छन्।
प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले यादवको राजीनामा स्वीकृत गरेका छन्। संविधानको धारा १६९ को उपधारा ३ अनुसार प्रदेश प्रमुखले अर्को व्यवस्था नभएसम्म मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको कार्यभार सञ्चालन गर्न जिम्मेवारी तोकेका छन्।




प्रतिक्रिया !