मौसम पूर्वानुमान: आज देशभर कुनै उल्लेखनीय प्रणालीको प्रभाव छैन

मौसम पूर्वानुमान: आज देशभर कुनै उल्लेखनीय प्रणालीको प्रभाव छैन

लोक आवाज,
काठमाडौँ मंसिर १७ । मौसम पूर्वानुमान महाशाखाले आइ देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नपर्ने जानकारी दिएको छ।

महाशाखाका अनुसार, हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। आज दिउँसो देशको हिमाली भूभागमा आंशिक बदली रहने अनुमान छ, बाँकी भूभागमा मौसम सफा रहनेछ। साथै, आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार