लोक आवाज,
काठमाडौँ मंसिर १७ । आज सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य ८ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५४ हजार १ सय रुपैयाँमा पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि ११० रुपैयाँले बढेर ३ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।बजारमा सुन–चाँदीको मूल्य वृद्धिले व्यापारी र उपभोक्ताको ध्यान खिचेको छ।




प्रतिक्रिया !