लोक आवाज,
काठमाडौँ मंसिर १४ । आज सुन र चाँदीको बजार मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेर २,५२,२०० रुपैयाँमा पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि १४५ रुपैयाँले वृद्धि हुँदै प्रतितोला ३,४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बजारमा यस्तो मूल्य वृद्धि लगानीकर्ताहरू र सुनचाँदी खरिद गर्ने ग्राहकहरूको ध्यान खिच्नेगरी देखिएको छ।




प्रतिक्रिया !