लोक आवाज,
चीन, भदौ १४ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको शाङ्घाई सहयोग संगठन SCO को शिखर सम्मेलनमा सहभागी हुन आज दिउसो ३१५ बजे थियानजिन पुगेका छन्। यो बैठक नेपाल र चीनको आपसी सहयोगको लागि महत्वपूर्ण छ, र ओलीले चिनीया राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने तयारी गरेका छन्। यी प्रकारका उच्चस्तरीय भेटघाटले दुई देशका सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुर्याउनेछ।
नेपाल र चीनको सम्बन्धलाई सुदृढ बनाउने अवसरको रुपमा यो सम्मेलन लिइन्छ, र ओलीले सम्मेलनमा सहभागी विश्व नेताहरूसँग पनि भेटवार्ता गर्नेछन्।




प्रतिक्रिया !