आज सुनचाँदीको मूल्य बढ्यो, बजारमा चासो तिव्र

आज सुनचाँदीको मूल्य बढ्यो, बजारमा चासो तिव्र

लोक आवाज,
काठमाडौँ, भौ १३ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। छापावाल सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेर २ लाख ६६ हजार रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले वृद्धि भई २ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढिरहेको र मुद्रा स्फीतिका कारण मूल्य वृद्धिको संकेत आएको जनाएको छ। यसले व्यवसायीहरूमा सकारात्मक प्रभाव पारेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार