बजारमा सुनचाँदीको दर बढ्यो

बजारमा सुनचाँदीको दर बढ्यो

लोक आवाज,
काठमाडौँ, भदौ १२ । सुनचाँदी बजारमा आज मिश्रित परिवर्तन देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज ४०० रुपैयाँले बढेर प्रतितोला १,९९,४०० रुपैयाँ पुगेको छ।

चाँदीको मूल्य भने १० रुपैयाँले घट्दै प्रतितोला २,३५५ रुपैयाँ मा झरेको छ। सुनको मूल्य वृद्धिले बजारमा लगानीकर्ताको चासो बढेको छ भने चाँदीमा भने स्थिरता देखिएको महासंघले जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार