भुकम्पमा परी तिब्बतमा ३२ को मृत्यु

भुकम्पमा परी तिब्बतमा ३२ को मृत्यु

काठमाडौं, २३ पुस । आज गएको भुकम्पमा परी चिनको स्वशाषित क्षेत्रमा ३२ जनाको मृत्यु भएको छ।

आज बिहान ५:५२ बजे गएको ७.१ तिब्रताको भुकम्पमा परी तिब्बतमा ३२ जनाको मृत्यु भएको र सयौै घाईते भएका हुन्।

क्षतिको थप विवरण आईरहेको अन्तराष्ट्रिय मिडिया सिन्हवाले जनएको छन्।

 

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार