अमिताभ बच्चनको घर जलमग्न, बाढीले मुम्बईमा मच्चायो कहर

अमिताभ बच्चनको घर जलमग्न, बाढीले मुम्बईमा मच्चायो कहर

लोक आवाज
भारत भदौ ४ । मुम्बईमा जारी रेड अलर्टका बीच भएको लगातारको वर्षाले बलिउड अभिनेता अमिताभ बच्चनको जुहूस्थित प्रतीक्षा बंगला जलमग्न भएको छ। इन्टरनेटमा सार्वजनिक एक भिडियोमा बच्चन आफैं पानी हटाउने प्रयासमा लागेको दाबी गरिएको छ। जुहू क्षेत्रका सडकहरू जलमग्न हुँदा बंगला भित्र समेत पानी पसेको छ। बच्चनको अर्को निवास जलसा पनि प्रभावित भएको छ।

स्थानीय सुरक्षा टोलीले बाहिरबाट आउने व्यक्तिलाई प्रवेशमा रोक लगाएको छ। लगातारको वर्षाका कारण ‘बिग बोस २०’ को मिडिया हाउस टुर पनि रद्द गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार